December 26, 2021 0 Comments

 

 एकान्तमा……..

-By Mantra Band

Beat:4/4

Strumming:  D DDU DUD DUPU

Timing:            1      2         3          4

D = Down stroke, U = UP Stroke & P = Pause

 

 

Count: 4 count per bar

Intro:  

Guitar: ||:A|F#m|D|E:||

Song:

|A|E,F#m|DE|A|

एकान्तमा किन किन तिम्रोनै याद आउछ

|A|E,F#m|D,Bm|E|

सम्झनामा अझैपनि आँखा यो किन रसिन्छ

|GD|A|GD|E|

थाहा छ मलाई तिमी आउँदैनौ तिमी कसैकी भइसकेछौँ

|A|D|E|A|

|A$G#m$F#m$E|D|E|A|

(तर किन किन फेरी सम्झन्छु नदुखेको मुटुलाई किन दुखाउँछु)

Music I:

Saxaphone:  |A|C#m|D|E|

         |A|C#m|D|Dm|

Verse I:

|A|E,F#m|DE|A|

एक्लै हिड्दा कहिले काँही तिमी साथमा पाउँछु

|A|E,F#m|D,Bm|E|

हिड्दा हिड्दै बोल्दा बोल्दै एक्लै पाउँदा जस्कन्छु

|GD|A|GD|E|

थाहाँ छ मलाई यो भ्रम हो फेरी भटिने आशानै छैन

|A|D|E|A|

|A$G#m$F#m$E|D|E|A|

(तर किन किन फेरी सम्झन्छु नदुखेको मुटुलाई किन दुखाउँछु)

Music II:

Guitar: |D|E|C#m|D|E|A|C#m|D|E|A|

Verse II:

||:A|D|E|A:||

(कति छिटो बितेछन् मिलनका ती पलहरू)

|C#|F#m|DE|A|

सम्झना मात्र रहयो सपना सबै ओझेल पर्‍यो

0 Comments:

December 26, 2021 0 Comments


Basic Guitar chord lesson


 

0 Comments:

December 26, 2021 0 Comments

 

तिम्रो जस्तो मुटु……..

-By Narayan Gopal

Beat:7/8

                                            3/4                      4/4

Strumming:          D DU PU DU PU DU PU

Stroke Timing:              1     2      3      4       5     6      7

D = Down stroke, U = UP Stroke & P = Pause

 

Count: 2 count per bar

Intro:   |C|%|Bb,F|C|%|          

Song:

|C|F|C|%|

तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि

|F,C|C,F|C,Bb/F|C|

नबोलाउ मलाई निष्‍ठुरी भनि तिम्रो जस्तो बाधा मेरो पनि

|C|F|

तिम्रो जस्तो मुटु मेरो पनि

Music I:  |C|F|Bb,F|C|%|

Verse I:

|C|%|F|F,C|

तिमीलाई अंगाली कता कता भागी जाने धोको मेरो

||:C|F|C|%:||

तर पाउमा दस्तुरको तिम्रो जस्तो कली मेरो पनि

दुई प्राण एक नभए पनि तिमी सितै बाँच्छ मेरो पनि

|F,C|C,F|C,Bb/F|C|

नबोलाउ मलाई निष्‍ठुरी भनि तिम्रो जस्तो बाधा मेरो पनि

|C|F|

तिम्रो जस्तो मुटु मेरो पनि

Music II: |C|%|%|F|Bb,F|C|%|

Verse II:

|C|%|F|F,C|

देउता त होईन म पनि धेरै कमजोरी छ मेरो पनि

||:C|F|C|%:||

पीर वेदना तिम्रो जति त्यतीनै त छ मेरी पनि

रातमा रोएछौँ तिमी पनि तिमी जस्तै रोए मै पनि

|F,C|C,F|C,Bb/F|C|

नबोलाउ मलाई निष्‍ठुरी भनि तिम्रो जस्तो बाधा मेरो पनि

Repeat स्थायी

-Chord by Sujan Limbu

0 Comments: