तिम्रो जस्तो मुटु……..
-By Narayan Gopal
Beat:7/8
3/4 4/4 Strumming: D DU PU DU PU DU PU Stroke
Timing: 1 2 3
4 5 6
7 D = Down stroke, U = UP Stroke & P
= Pause |
Song:
|C|F|C|%|
तिम्रो
जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि
|F,C|C,F|C,Bb/F|C|
नबोलाउ
मलाई निष्ठुरी भनि तिम्रो जस्तो बाधा मेरो पनि
|C|F|
तिम्रो
जस्तो मुटु मेरो पनि
Music I:
|C|F|Bb,F|C|%|
Verse I:
|C|%|F|F,C|
तिमीलाई
अंगाली कता कता भागी जाने धोको मेरो
||:C|F|C|%:||
तर
पाउमा दस्तुरको तिम्रो जस्तो कली मेरो पनि
दुई
प्राण एक नभए पनि तिमी सितै बाँच्छ मेरो पनि
|F,C|C,F|C,Bb/F|C|
नबोलाउ
मलाई निष्ठुरी भनि तिम्रो जस्तो बाधा मेरो पनि
|C|F|
तिम्रो
जस्तो मुटु मेरो पनि
Music
II: |C|%|%|F|Bb,F|C|%|
Verse
II:
|C|%|F|F,C|
देउता
त होईन म पनि धेरै कमजोरी छ मेरो पनि
||:C|F|C|%:||
पीर
वेदना तिम्रो जति त्यतीनै त छ मेरी पनि
रातमा
रोएछौँ तिमी पनि तिमी जस्तै रोए मै पनि
|F,C|C,F|C,Bb/F|C|
नबोलाउ
मलाई निष्ठुरी भनि तिम्रो जस्तो बाधा मेरो पनि
Repeat स्थायी
-Chord by Sujan Limbu
0 Comments: