एकान्तमा……..
-By Mantra Band
Beat:4/4
Strumming: D
DDU DUD DUPU Timing:
1 2 3 4 D =
Down stroke, U = UP Stroke & P = Pause
Intro:
Guitar:
||:A|F#m|D|E:||
Song:
|A|E,F#m|DE|A|
एकान्तमा
किन किन तिम्रोनै याद आउछ
|A|E,F#m|D,Bm|E|
सम्झनामा
अझैपनि आँखा यो किन रसिन्छ
|GD|A|GD|E|
थाहा
छ मलाई तिमी आउँदैनौ तिमी कसैकी भइसकेछौँ
|A|D|E|A|
|A$G#m$F#m$E|D|E|A|
(तर
किन किन फेरी सम्झन्छु नदुखेको मुटुलाई किन दुखाउँछु)२
Music I:
Saxaphone: |A|C#m|D|E|
|A|C#m|D|Dm|
Verse I:
|A|E,F#m|DE|A|
एक्लै
हिड्दा कहिले काँही तिमी साथमा पाउँछु
|A|E,F#m|D,Bm|E|
हिड्दा
हिड्दै बोल्दा बोल्दै एक्लै पाउँदा जस्कन्छु
|GD|A|GD|E|
थाहाँ
छ मलाई यो भ्रम हो फेरी भटिने आशानै छैन
|A|D|E|A|
|A$G#m$F#m$E|D|E|A|
(तर
किन किन फेरी सम्झन्छु नदुखेको मुटुलाई किन दुखाउँछु)२
Music
II:
Guitar:
|D|E|C#m|D|E|A|C#m|D|E|A|
Verse
II:
||:A|D|E|A:||
(कति
छिटो बितेछन् मिलनका ती पलहरू)२
|C#|F#m|DE|A|
सम्झना
मात्र रहयो सपना सबै ओझेल पर्यो